परराष्ट्रमन्त्री ज्ञवाली स्पेनमा, एनआरएनएसंग अन्तरक्रिया गर्ने

बार्सिलोना। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार बार्सिलोना आइपुगेका छन्। जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आएका मन्त्री ज्ञवालीले स्पेनको पनि भम्रण गरेका हुन्। मन्त्री ज्ञवालीको स्वागतका लागि म्याड्रिडदेखि शुक्रबार नै राजदूत दावाफुटी शेर्पा बार्सिलोना आइपुगेकी थिइन्। स्पेनस्थित नेपाली दूताबासको गाडीसहित प्रथमसचिव हरिहरकान्त पौडेल पनि यतिबेला बार्सिलोनामा नै छन्। जेनेभामा … Continue reading परराष्ट्रमन्त्री ज्ञवाली स्पेनमा, एनआरएनएसंग अन्तरक्रिया गर्ने